चीनमा क्यानेडियन पप स्टार क्रिस वुलाई नाबालिग लगायतसँग बलात्कारको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई चिनियाँ अधिकारीहरूले जुलाई २०२१ मा इन्टरनेट सेलिब्रेटीहरू र नाबालिग केटीहरूबाट यौन उत्पीडनको आरोपमा हिरासतमा लिएका थिए। बेइजिङको एक अदालतले शुक्रबार चिनियाँ मूलका क्यानेडियन स्टार क्रिस वुलाई बलात्कारलगायतका अपराधमा १३ वर्षभन्दा बढीको जेल सजाय सुनाएको हो । बेइजिङको […]