जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । स...