नेकपा एमालेको सर्लाही जिल्ला अधिवेशन स्थगित

सर्लाही : नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ।सर्लाही सदरमुकाम मलंगवामा पर्सी ७ गते शुक्रबार पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी थियो।एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले प्रेस विज्ञप्ति जारी गरेर अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन्।साहले कोरोना संक्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा स्थगित गर्नुपरेको बताएका छन्।‘वर्तमान असहज परिस्थिति र मूलतः नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेक

सम्बन्धित सामग्री

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो […]

एमालेको नवौं जिल्ला अधिवेशन सुरु

सिमकोट – नेकपा एमाले हुम्लाको स्थगित नवौँ जिल्ला अधिवेशन सुरु भएको छ। सदरमुकाम सिमकोटस्थित मानसरोवर बहुमुखी क्याम्पसको अधिवेशन सुरु भएको हो । एमाले हुम्लाका काबा अध्यक्ष ज्ञानी बुमीले यसअघि दुई पटक स्थगित हुँदै आएको पार्टीको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरु भएको जानकारी दिए। यसअघि जुलुसले सिमकोट बजार परिक्रमा गरेर सभास्थल पुगेको थियो। नेताहरूले शुभकामना […]

स्थगित एमाले हुम्लाको जिल्ला अधिवेशन हुँदै

सिमकोट – नेकपा एमाले हुम्लाको स्थगित नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ। जिल्ला समितिको सचिवालय बैठकले स्थगित जिल्ला अधिवेशन आजदेखि गर्ने निर्णय गरेको हो। एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले दुई पटक स्थगित पार्टीको नवौं जिल्ला अधिवेशन सदरमुकाम सिमकोटमा हुने जानकारी दिए। उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको बताए। […]

एमालेको हुम्ला जिल्ला अधिवेशन फागुन ९ र १० गते हुने

सिमकोट– नेकपा एमाले हुम्लाको स्थगित नवौँ जिल्ला अधिवेशन आगामी फागुन ९ र १० गते हुने भएको छ। जिल्लामा अनौपचारिक रुपमाा बसेको सचिवालयको बैठकले यसअघि स्थगित भएको अधिवेशन गर्ने निर्णय गरेको हो। एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले यसअघि दुई पटक स्थगित भएको अधिवेशन फागुन ९ र १० गते सदरमुकाम सिमकोटमा हुने जानकारी दिए। उनले पार्टीको […]

एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै  बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन,

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

एमाले चितवनको अधिवेशन स्थगित, अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई

चितवन– नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ। अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन। आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ। अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन्। आफू उपाध्यक्षमा बस्ने […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट, २३ पुस: नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन