बजेटमा विकासका ठूला आकांक्षा नसमेटिने

काठमाडौं। कोरोनाको दोस्रो लहर फैलिएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सरकारले विकासका ठूला आकांक्षा नराख्ने बताएको छ। प्रधानमन्त्री ओलीले विकासलाई प्राथमिकतामा राखेपनि स्वास्थ्य क्षेत्रभन्दा अगाडी नहुने बताए। भने, ‘यसपटक हामी विकास निर्माणका काम र योजनालाई आकांक्षाका रुपमा राख्दैनौं।’