मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेको छु: सन्दीप लामिछाने

आइतबार राति सामाजिक सञ्जालमा एक लामो सन्देश लेख्दै सन्दीपले यसबीचमा आफू मानसिक तनाव र स्वास्थ्य खराबीको अवस्थाबाट गुज्रेका कारण नेपाल आउन नसकेको बताएका छन्।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् । उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल […]