मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

२५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए । बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको […]

सम्बन्धित सामग्री

देउवाले दिए प्रचण्डलाई विश्वासको मत दिने आश्वासन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ। नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलकाे निर्णय

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हाे । भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय भएकाे एमालेकाे सचिवालयले जनाएकाे छ । एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको […]

बागमतीमा गठबन्धन भत्काउने एमालेको रणनीति : जसको सरकार बनेपनि विश्वासको मत दिने

बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले रातोपाटीसँग भने । सत्ता गठबन्धनभि

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमालेका चार सांसद पदुमक्त

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमाले कर्णाली प्रदेशका चार सांसद पदुमक्त भएका छन्।

अन्त्यमा देउवातिर ढल्किए महन्थ, संसद्मा विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । ठाकुर पक्षमा लागेका जसपा सांसद उमाशंकर अरगरियाले देउवालाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए । 'प्रधानमन्त्री देउवाले पत्र पठाएपछि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतले देउवासँग भेट्नुभयो । उहाँले मधेशका माग सम्बोधन गर्न तयार छु भन्नुभएकाले विश्वासको मत दिने निर्णय भएको छ,' अरगरियाले लोकान्तरसँग भने । महन्थ पक्षले पनि मत दिने भएपछि देउवाले एमाले सांसदको मतविन...

यी हुन् देउवालाई विश्वासको मत दिन तयार एमाले सांसद (नामावलीसहित)

काठमाडौं, ३ साउन । नेकपा एमालेको माधव नेपाल पक्ष नै विश्वासको मत दिने नदिनेमा विभाजित भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विश्वासको मत दिने पक्षमा छन् । तर, खनाल नयाँ दिल्लीमा उपचाररत भएकाले विश्वासको मत दिन उपस्थित हुने छैनन् । माधव नेपाल पक्षीय सांसदहरु २३ जनामध्ये १८ जनाले विश्वासको मत दिने […]

देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्न - एमाले

काठमाण्डाै – नेकपा(एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।उहाँले भन्नुभयो – ‘नेकपा(एमाले) को संस्थागत निर्णयभन्दा बाहिर गएर आफ्नै पार्टीको नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती ...

देउवालाई विश्वासको मत दिने कि नदिने? नेपाल समूहमा भएन एकमत

काठमाडौं : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षभित्र देउवालाई विश्वासको मत दिने या नदिने बारेमा फेरि पनि विवाद भएको छ। पार्टीको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेता र अनौपचारिक वार्तमा सक्रिय नेताहरु देउवालाई विश्वासको मत दिन नहुने पक्षमा छन् भने त्यस बाहेकका नेताहरु भने विश्वासको मत दिनुपर्ने बताउँदै आएका छन्। नेपाल…

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसदमा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।  मंगलबार...