काठमाडौँ– सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ मा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भने । बैठकमा नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि […]