एमाले विवाद मिलाउन बनाइयो ५–५ जनाको वार्ता टोली

एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।बैठकपछि नेता माधव नेपालले

सम्बन्धित सामग्री

एमाले विवाद मिलाउन बनाइयो ५–५ जनाको वार्ता टोली

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

काठमाडौं / नेकपा (एमाले) विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ ।  लामो समय देखि खड्किएको विवाद मिलाउन आज आइतबार सिंहदरबारमा एमाले