एमाले विवाद मिलाउन बन्यो ५/ ५ जनाको वार्ताटोली, कोको हुन् ?

काठमाडौं / नेकपा (एमाले) विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ ।  लामो समय देखि खड्किएको विवाद मिलाउन आज आइतबार सिंहदरबारमा एमाले

सम्बन्धित सामग्री

एमालेको विवाद मिलाउन ३० सांसद सक्रिय : ओली नेपाललाई क्रस गरेर अघि बढन् सकिन्न?

काठमाडौं : नेकपा (एमाले)को विवाद मिलाउन सांसदहरु सक्रिय भएका छन्। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु एमाले विभाजन रोक्नका लागि अनौपचारिक संवादमा जुटेका हुन्। पार्टीको किचलो मिलाउन सांसदहरुले हाल विगठित अवस्थामा रहेको एमाले विवाद समाधनका लागि गठित कार्यदलका नेताहरुलसँग भेट गर्दै छन्। ओली-नेपाललाई मिलाउन सक्रिय…

विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक बस्दै

काठमाडाैं।एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बैठक बोलाइएको छ। एमाले विवाद बढ्दै गएपछि गत जेठको पहिलो साता गठित कार्यदल विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल समूहका सांसदले हस्ताक्षर गरेपछि कार्यदल निस्क्रिय बनेको थियो। प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथिको सुनुवाइ सकिएसँगै सोमबारदेखि पुनः सक्रिय भएको हो। सोमबारको बैठकमा हालसम्म भएका छलफलको समीक्षा गरेको थियो।

एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बस्दै

२२ असार, काठमाडौं । नेकपा (एमाले)को एकता जोगाउन गठन भएको कार्दलको बैठक आज मंगलबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । एमाले विवाद चर्किँदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुन: ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको […]

एमाले विवाद मिलाउन कार्यदल पुनः सक्रिय

आन्तरिक विवाद समाधानका लागि गठित नेकपा (एमाले)को कार्यदल पुनः सक्रिय भएको छ । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा रुपान्तरणका लागि कार्यदलको बैठक शुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो । सिंहदरबारमा …

एमाले विवाद मिलाउन बनाइयो ५–५ जनाको वार्ता टोली

एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।बैठकपछि नेता माधव नेपालले

एमाले विवाद मिलाउन सिंहदरबारमा वार्ता सुरु

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद मिलाउन कार्यदलका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल वार्तामा बसेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता भइरहेको छ। वार्तामा संस्थापन पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन्। त्यस्तै नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन्।

एमाले विवाद मिलाउने कार्यदलमा को–को ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’ भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन्।   पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेसँगै १० सदस्यीय कार्यदल बन्ने भएको स्रोतले जनाएको। कार्यदलमा शुरुमा विष्णु पौडेल संयोजक रहनेगरी तय भएको छ त्यसमा सुवास नेम्वांग, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालको नाम ट...

एमाले विवाद मिलाइने विश्वास

नेकपा एमालेको विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले भेटवार्ता गरी पार्टी एकता जोगाउने उपायबारे विचारविमर्श गरेका छन्।...

एमाले विवाद मिलाउन राष्ट्रपतिदेखि दोस्रो तहका नेतासम्म सक्रिय

काठमाडौं, बैशाख २५ । नेकपा (एमाले)को एकता जोगाउनका निम्ती आफूले गरेका निर्णय मानेर पार्टी गतिविधिमा संलग्न हुन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेको वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्षलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख विष्णु पौडैललगायतलाई पछिल्ला दिनमा पार्टीको विवाद मिलाउन […]