रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनी मर्ज भई आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौँमा एक कार्यक्रम गरी रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबार कार्यक्रममा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनै पनि अवस्थामा उचाइमा पुर्याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको जिकिर गरे ।अध्यक्ष सिंहले देशमा भएको जलविद