३ मंसिर, काठमाडौं । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ । विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकुलतामा मतदान गर्छन् । मतदाता नामावलीमा नाम भएका व्यक्तिलाई मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय […]