जो नागरिक भइरहन भोट खसाल्छन्

उनका लागि चुनावमा भोट खसाल्नु भनेको नागरिक भएको प्रमाण हो। भोट नखसाले समाजले नागरिक नै नभएको भन्ने डरले उनले भोट खसाल्दै आएका छन्।...

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिमा किचलो कायमै

केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सघाउने नागरिक उन्मुक्तिको निर्णय, अमान्य हुने चौधरी समूहको भनाइ नागरिक उन्मुक्ति पार्टीले केन्द्रसहित प्रदेशमा एमाले–माओवादीसहितको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार कैलाली टीकापुरमा...

खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी […]

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश...

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि...

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन।...

नागरिक विश्वासको नागरिक सेवा

लोकतन्त्र नागरिकसम्म पुग्ने आधार भनेको सार्वजनिक सेवा हो । सार्वजनिक सेवा नागरिक विश्वास जित्न सक्षम हुनुपर्छ । तर, विश्वका सबै मुलुकहरू आप्mना नागरिकबाट आलोचना र असन्तुष्टि व्यक्त गरिरहेका छन् कि उनीहरूले अपेक्षा गरेअनुरूपको सेवा राज्य संयन्त्रबाट दिइएको छैन । असन्तुष्टि र आलोचना सेवाको मूल्य, आयतन, समय र गुणस्तरजस्ता सेवाका सबै आयाममा फैलिएका छन् । यसबाट […] The post नागरिक विश्वासको नागरिक सेवा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ज्येष्ठ नागरिक समाज माकलबारीले गर्‍यो ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान

ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान गरेको छ ।  ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरूलाई समाजले शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको हो । ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरूमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।  समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्...

म कसरी नागरिक?

न मेरो आफ्नै आवाज छ, न मेरो आफ्नै विवेक छ, न मेरो आफ्नै भावना छ, म कसरी नागरिक?

'म पनि देशको नागरिक भएँ'

व्यवसाय सानो छ, आम्दानी पनि थोरै हुन्छ। भोक मेटाउनको लागि दालचामल जुटाउन नै कठिन छ, कसरी जीवन चलाउने र? चिन्ता त लागिहाल्छ। देशको नागरिक हुन पाएकोमा खुसी छु तर छोरीहरुलाई जिम्मेवार नागरिक बनाउन पो सकूँला कि नसकूँला?

प्रतिगमनविरूद्ध पोखरामा पनि जुर्मुरायो नागरिक आन्दोलन

‘हामी पहिलो नागरिक हौं, त्यसपछि मात्र पार्टीका हौं’, उनले भने, ‘तपाईं जुनसुकै दलमा लागि पनि नागरिक आन्दोलनमा निर्वाध रूपमा आउनुहोस्।’