इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्टरनेट सेवा प्रभावित भएको बताएको छ ।
केही दिनदेखि इन्टरनेट सुस्त भएको गुनासो ग्राहकले गर्न थालेपछि आईस्पानले एक विज्ञप्ती जारी गर्दै समुन्द्र मुनि बिच्छ्याइएको सबमरिन केवलमा समस्या आउँदा इन्टरनेट प्रभावित भएको जानकारी दिएको हो ।
नेपालका अपस्ट्रिम प्रदायक टाटा, एयरटेल, सिफीका...