एमाले लिखुका अध्यक्षका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, २१ बैशाख । ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिष्टबिरुद्ध नेपाली कांग्रेसका उम्मेदवार अशोक कार्कीले निवाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । उनीमाथि ०७७ मा भक्तपुरमा बैंकिङ कसुर र दोहोरो नागरिकता लिएको आरोपमा मुद्दा दर्ता भएको र त्यसयता उनी फरार भएको जनाइएको छ। उनलाई अदालतले […]

सम्बन्धित सामग्री

पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री रायमाझी र सभामुख एउटै मञ्चमा

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पक्राउ पुर्जी जारी गरिएका पूर्वमन्त्री, एमाले सचिव तथा संघीय सांसद टोपबहादुर रायमाझी सभामुखसँगै कार्यक्रममा देखिएका छन् ।  अर्घाखाँचीको छत्रदेवमा आज आयोजित महेन्द्र...

विप्लवविरुद्ध जारी पक्राउ पुर्जी एमाले र माओवादीका सांसदद्वारा फिर्ता लिन माग

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोप्रति एमाले र माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन्।...

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् । केपी ओलीको […]

विप्लवलगायतका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले) ले नेत्रविक्रम चन्दसहित नेताविरुद्ध जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले चन्द समूहसँग तत्कालीन केपी शर्मा ओली सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।  यदि सरकारले चन्द लगायतका शान्ति प्रक्रियामा आइसकेका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेको हो भने […]

मुगुका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

जुम्ला- नेकपा (एमाले) का नेता तथा मुगु जिल्ला खत्याड गाउँपालिका ३ का ५७ वर्षिय प्रतिनिधि सभा सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व मन्त्री समेत रहेका बानियाँ विरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी आदेश दिएको हो ।नेपालगन्जस्थित अप्सरा होटलमा गएको माघ १९ गते बिहान आफू […]

एमाले सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् । जुम्लाकी एक...

बलात्कार आराेप लागेका एमाले सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी

जुम्ला । नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको मुद्दा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो । महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी […] The post बलात्कार आराेप लागेका एमाले सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

५७ वर्षीय समानुपातिक साँसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। पुर्वमन्त्री समेत रहेका बानियाँको विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बलात्कार मुद्दा दर्ता भएको थियो।...

जबरजस्ती करणी मुद्दामा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डाै – प्रतिनिधि सभामा मुगुबाट निर्वाचित एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक शिक्षिकाको उजुरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको हो । ती शिक्षिकाले दिएको उजुरीका आधारमा आफूहरूले अदालतबाट पक्राउ पुर्जी माग गरेको र हिजो मङ्गलवार जबरजस्ती करणीको आरोपमा पक्राउ पुर्जी प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी मधुसूदन न्यौपानेले उज्यालोलाई जानकारी दिनुभयो । आरोपी बानियाँलाई पक्राउ गर्न प्रक्रिया सुरु गरेर...

एमाले सांसद बानियाँविरुद्ध बलात्कार केशमा पक्राउ पुर्जी जारी

काठमाडौं, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी ४० वर्षीया शिक्षिका महिलाले सांसद बानियाँविरुद्ध बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीकै आधारमा सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेले बानियाँको […]