बागमतीमा फेरि  टुक्र्याइयो मन्त्रालय

सत्तागठबन्धनभित्रको भागबन्डा मिलाउन बागमती सरकारले मन्त्रालय टुक्र्याएको छ । अहिले ११ वटा मन्त्रालय रहेकोमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ । सो मन्त्रालयमा लामो समयदेखि विनाविभागीयमन्त्री...

सम्बन्धित सामग्री

बागमतीमा करेन्ट लगाएर जलचार मार्दा मौन वन र प्रहरी

रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा दैनिकजसो करेन्टबाट माछा मार्नेहरुको भिड नै लाग्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ बागमती खोलामा करेन्टको प्रयोग गरी माछा मार्नेहरुको भिड बिहानैदेखि लाग्ने गरेको...

शनिबार बागमतीमा महाजलयात्रा

८ भदौ, काठमाडौं । शनिबार बागमतीमा महाजलयात्रा हुने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले हरेक वर्ष बागमतीमा यस्तो महोत्सव गर्दै आइरहेको छ । सोही क्रममा शनिबार बागमती रिभर फेस्टिबल २०२३ आयोजना गर्न लागिएको नाराले जनाएको छ । नाराका अनुसार शनिबार बिहान ७ बजे कुपण्डोलस्थित किनारमा भेला भई महोत्सव प्रारम्भ गरिने भएको छ […]

बागमतीमा सरकार विस्तारको गाँठो फुकेन, कांग्रेस कुर्दै मुख्यमन्त्री

बागमतीमा प्रदेशमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको हठका कारण सरकार विस्तारको गाँठो फुक्न सकेको छैन ।

बागमतीमा नयाँ सत्ता समीकरणको अंक गणित, मुख्यमन्त्री जम्मकट्टेल कति सुरक्षित ?

बागमतीमा कांग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकार गठनका लागि बहुमत पुग्छ ।

डेंगु संक्रमितको संख्या बागमतीमा मात्रै २८ हजार

डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा मात्रै करिब २८ हजार पुगेकाे छ। बागमतीमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश...

बागमतीमा घट्दै अपराध

बागमती प्रदेशमा पछिल्लो तीन वर्षको अन्तरालमा अपराधिक क्रियाकलाप घटेको छ। बागमतीमा पर्ने काठमाडौँ उपत्यका बाहेक १० जिल्ला समेटेर तयार पारिएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ मा वर्षेनी...

सुन्दरीजलबाट बागमतीमा खसेका युवकको उद्धार

काठमाडौँको सुन्दरीजलबाट बागमतीमा खसेका युवकलाई प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा खसेका थिए । स्थानीयले मानिस नदीमा खसेको सूचना दिएपछि पुगेको प्रहरीले उनलाई उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेत र विपद् उद्धार महाशाखाबाट खटिएका प्रहरीले कार्कीलाई सकुशल उद्धार गरेका हुन् । सन्देश कार्की सामाखुसी बस्दै आएको थाहा भएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुस

मलामी गएका पुरुष बागमतीमा बगेर बेपत्ता

सर्लाहीको बागमतीमा मलामी आएका एक पुरुष खोलामा बगेर बेपत्ता भएका छन्। बागमती नगरपालिका–१२, स्थित बागमती घाटमा छिमेकीको मलामी आएका बागमती नगरपालिका–१, निवासी ५२ बर्षका राम बहादुर खत्री बागमती नदीमा बगेर...

बाबुरामलाई पूर्वमन्त्री उमाशंकरको काउन्टरः बागमतीमा दूध चढाए

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले बागमतीमा दूध चढाएका छन् । तिथि अनुसार श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ पुगेर बागमतीमा दूध चढाएका हुन् । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध चढाएको तस्बिर शेयर गरी मूत्र पिउने र दूध चढाउने भन्दै […]