समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ,२३ जेठ । पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरे । दुवै […]

सम्बन्धित सामग्री

त्रिवि र आइडिया स्टुडियोबिच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

त्रिवि र आइडिया स्टुडियोबिच समझदारीपत्रमा हस्ताक्षर

त्रिभवुन विश्वविद्यालय, व्यवस्थापन संकाय र आइडिया स्टुडियो नेपाल बिच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

नेपाली र कोरियन प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर

भक्तपुर- नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडबीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका हुन् । एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर […]

चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप […]

चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।समारोहमा प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालनसम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिँदै आगाम

हरित हाइड्रोजन उत्पादन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- देशभित्रै रासायनिक मल उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरण र एक अन्तर्राष्ट्रिय संस्थाबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्राधिकरण र  संसारभर हरित हाइड्रोजनलगायत क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्युटका महानिर्देशक फ्रयाङ्क […]

नेपाल र साउदी अरबबिच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र साउदी अरबबिच साझेदारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई दिने भ्रमणका लागि नेपाल आएका  साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदको नेतृत्वको टोली र परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको टोलीबिच आज सिंहदरवारमा भएको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो। यसैबिच, मंगलवार नै साउदी राजकुमार अल साउदले…

इजरायल र नेपालका दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको सबै भन्दा पुरानो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय र ईजरायलको सबैभन्दा ठूलो विश्वविद्यालय तेल अविव विश्वविद्यालयबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा.अन्जान शाक्यले जानकारी दिइन् ।इजरायलको तेल अविव विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा.शिवलाल भुसाल र  इजरायलका स

ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आईएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंक र नगरपालिकाको अगुवाइमा हेफर इन्टरनेसनल नेपाल एवं ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उपप्रमुख जोगलाल भुसाल र तानसेन शाखा शाखा प्रबन्धक वीरबहादुर सारु तथा […]