सिन्धुलीका म्यादी प्रहरीलाई कार्यस्थलमा खटाईयो

सिन्धुली । मंसिर ४ गतेको आम निर्वाचन सम्पन्न गराउन भर्ना गरिएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्यस्थलमा खटाएको छ । सिन्धुलीका १ हजार ३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको ९ वटै स्थानीय तहका दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाएकोे सिन्धुली प्रहरीले जनाएको छ । २८ वटा प्रहरी […]

सम्बन्धित सामग्री

विदा भए म्यादी प्रहरी

थोरै समयमा धेरै भूमिका निर्वाह गरेका म्यादी प्रहरी जिम्मेवारी मुक्त भएका छन् । कहिले ट्राफिक व्यवस्थापन त कहिले मतपेटिकाको सुरक्षाका लागि उभिएका म्यादी प्रहरी चुनावको राष्ट्रिय दायित्व पूरा गरी घर फर्किंदा मनभरी पेटभरी भए । राज्यले दिएको दायित्व सम्पन्न गर्न पाउँदाको क्षणले उनीहरुलाई सन्तुष्टि दिएको थियो । आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार […]

९० म्यादी प्रहरी कारबाहीमा

काठमाडौँ– निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन […]

हामी पनि म्यादी प्रहरी बन्ने !

मङ्सिरमा हुने प्रदेश र केन्द्रीय चुनावको सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि १ लाख १५ हजार जनाको लागि भर्ना आजदेखि खुलेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।म्यादी प्रहरी छनोटमा  स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भ

म्यादी प्रहरी भर्ना गरिँदै

काठमाडौँ । सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए ।  यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो ।  सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको […]

बलात्कारी नै म्यादी प्रहरी बनेपछि…

काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने म्यादी प्रहरी भएका युवक बिदाई समारोहबाट पक्राउ परेका हुन् । उनी बलात्कारी भएको म्यादी प्रहरी भएर ४० दिनको कार्यकाल सकाएपछि मात्र प्रहरीले बल्ल थाहा पाएको […]

म्यादी प्रहरी माथि खुकुरी प्रहार

टीकापुर(कैलाली) । आइतबार राति बाजुराको मार्तडीमा डिउटीमा खटिएका तीन जना म्यादी प्रहरी माथि खुकुरी प्रहार गरिएको छ । खुकुरी प्रहारबाट तीन जना म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । खुकुरी प्रहारबाट बुढीगंगा–४ का २० वर्षीय पुष्प कटुवालमाथि खुकुरी प्रहार हुँदा उनको टाउकोमा चोट लागेको भएपनि उनी खतरामूक्त रहेको प्रहरीले जनाएको छ […] The post म्यादी प्रहरी माथि खुकुरी प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

म्यादी प्रहरी हुन तँछाडमछाड

नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामाे लाइन लागेको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ। चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ। पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम […]

सरकारले माग्यो १ लाख म्यादी प्रहरी

चुनावका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ। निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा प्रहरी प्रधान कार्यालयले भने म्यादी प्रहरी भर्नाको आह्वान गरेको हो।...

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

काठमाडौँ । आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको चुनावमा चाहिने म्यादी प्रहरी जनशक्तिको […]