नेपाली युवकसँग बलिउड अभिनेत्रीको इन्गेजमेन्ट

काठमाडौं । बलिउड फिल्म ‘जुगजुग जियो’की अभिनेत्री प्रजक्ता कोलीले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी छन् । १२ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आइतबार आफूहरुबीच इन्गेजमेन्ट भएको जनाएका छन् । भारतमा ‘मस्टली सेन’ नामक युट्युबरको रुपमा चर्चित कोलीले यस वर्ष रिलिज भएको हिन्दी फिल्म ‘जुगजुग जियो’मा अभिनेता वरुण धवनकी बहिनीको भूमिका निर्वाह गरेकी छन् । […]

सम्बन्धित सामग्री

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।...

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्।...

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट

अभिनेता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन्। पहारीले बुधबार श्रेयानी खतिवडासंग इन्गेजमेन्ट गरेका हुन्।...

विक्कीसँग श्रद्धाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो । केही वर्षदेखि प्रेममा रहेका दुवैले बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच इन्गेजमेन्ट गरेका हुन् । […]

विक्की र श्रद्धाले गरे इन्गेजमेन्ट

काठमाडौं । टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट चर्चित विक्की अग्रवाल र रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाइबीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ । विहिबार राजधानीमा आयोजित समारोहमा विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् । इन्गेजमेन्ट समारोहमा निकट आफन्त र साथीहरु उपस्थित रहे । यो […]

गायिका मेलिना राईले तोडिन् इन्गेजमेन्ट

काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत  एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् । फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ । ‘केही समय अगाडि […]

मेलिना राईले तोडिन् प्रेमीसँगको इन्गेजमेन्ट

काठमाडौँ । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबिच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । सङ्गीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्ट्याटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी […]

रञ्जु दर्शनाले गरिन् इन्गेजमेन्ट

काठमाडौँ– विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शाले इन्गेजमेन्ट गरेकी छन्। उनले किशोर कुइकेल (किसु)सँग इन्गेजमेन्ट गरेकी हुन्। दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्राह्मणडलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन्। ‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ। दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, […]

बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट

ब्रिटनी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन्। ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका साम असघारीसँग उनले इन्गेजमेन्ट गरेकी हुन्। ब्रिटनीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। भिडियोमा औंठी देखाउँदै आफूलाई इन्गेजमेन्ट गरेको कुराबारे विश्वास नै नलागेको उनले उल्लेख गरेकी छिन्। ३९ वर्षिया बिट्नीको यो पहिलो बिहे भने होइन्। उनले…

कमाण्डो शैलीमा विद्युतले गरे इन्गेजमेन्ट

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता विद्युत जामवालले अन्ततः फेसन डिजाइनर नन्दिता मेहतानीका साथ आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । उनले नन्दितासँग कमाण्डो शैलीमा इन्गेजमेन्ट गरेका छन् । यद्यपि विद्युत र नन्दिताको यो इन्गेजमेन्ट सेप्टेम्बर १ मा भए पनि हाल आएरमात्र उनले सामाजिक सञ्जालमार्फत इन्गेजमेन्ट भएको औपचारिक रुपमा जानकारी दिएका हुन् । ‘कमाण्डो शैलीमा इन्गेजमेन्ट गरें’, विद्युतले […]