पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो।प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्

सम्बन्धित सामग्री

नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सुरु

काठमाडौँ – यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ। पुबुदु दशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका […]

जिम्बाब्वेको टोलीसँग खेल्ने नेपाली क्रिकेट टोलीको फिटनेस परीक्षण

जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने

ओमानमा क्रिकेट टोलीको ‘राइनोज’ मन्त्र

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी टि२० विश्वकप छनोटको तयारीका लागि ओमानमा छ । विहीबार प्रशिक्षण सुरु गर्ने क्रममा नेपाली टोलीले प्रयोग गर्ने प्रशिक्षण जर्सीमा नयाँ लोगो देखियो । एकातर्फ क्यानको लोगो र अर्को तर्फ प्रायोजक केल्मीको लोगोसँगै नयाँ ध्यान खिच्ने लोगो थियो । लोगोमा एकातर्फ क्रिकेट ब्याट बोकेर प्याड अप गरेको गैंडाको […]

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएकाे छ ।  आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएकाे हाे ।  प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएकाे हाे ।  यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेल...

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो। प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो। यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका ...

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण सुरु

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।क्यानले बोलाएका १९ […]

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु (फाेटाेफिचर)

काठमाडौं । क्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले अभ्यास थालेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई...

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा मङ्गलबारबाट राष्ट्रिय क्रिकेट टोलीका बन्द प्रशिक्षणमा सूचीकृत खेलाडीहरुको प्रशिक्षण सुरु भएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ । नेपालले नामीबिया र स्कटल्याण्ड सम्मिलित विश्व क्रिकेट लिग डिभिजन २ को तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरेको छ । प्रतियोगिताको तालिका भने सार्बजनिक भइसकेको छैन् । बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर गत साता नै श्रीलङ्काबाट नेपाल फर्किनुभएको थियो ।

त्रिकोणात्मक क्रिकेट श्रृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका  प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् । स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबि

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...