राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...

सम्बन्धित सामग्री

काठमाडौँ महानगर र संघको सहकार्यमा प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले  बागमती प्रदेश क्रिकेट संघको सहकार्यमा क्रिकेट खेल प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।   गत भदौ २९ गते महानगर र सङ्घबीच भएको सम्झौताअनुसार  सोमबारदेखि सुरु भएको प्रशिक्षणमा सामुदायिक विद्यालयका माध्यमिक तहका खेल शिक्षक र प्रतिनिधिलाई प्रशिक्षणमा सहभागी गराइएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।   प्रशिक्षणमा ५० जना क्रिकेट प्रशिक्षकलाई तालिम […]

नियुक्तिविनै मोन्टीले सुरु गरे प्रशिक्षण

१५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने प्रक्रियामा रहेका मोन्टी देशाईले नियुक्तिविनै टिमको प्रशिक्षण सुरु गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले फागुन २ गतेदेखि सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग टूअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । आइतबार दिउँसो त्रिवि क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षण […]

लुम्बिनीका किशोरी क्रिकेटरको बन्द प्रशिक्षण नेपालगञ्जमा

नेपालगञ्ज – नेपालगञ्जमा लुम्बिनी प्रदेशका यु–१९ का महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण सुरु गरिएको छ। चैत्र ६ देखि ११ गतेसम्म धनगढीमा हुने प्रतियोगितालाई लक्षित गरेर नेपालगञ्जमा लुम्बिनी प्रदेश टीमको बन्द प्रशिक्षण गराइएको हो। नेपाल क्रिकेट संघ (क्यान) लुम्बनी प्रदेशका अध्यक्ष दुर्गा थापाका अनुसार लुम्बिनीका बाँके, दाङ, रुपन्देही र नवलपरासीका २४ जना खेलाडी बन्द प्रशिक्षणमा छन्। […]

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएकाे छ ।  आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण सुरु भएकाे हाे ।  प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु भएकाे हाे ।  यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेल...

क्रिकेटरहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

१९ पुस, काठमाडौं । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा १४ खेलाडी मात्र मैदानमा उपस्थित भएर प्रशिक्षण थालेका छन् । २० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न […]

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो। प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति भएपछि प्रशिक्षण सुरु हुन लागेको हो। यसअघि क्यानले हिजोदेखि नै प्रशिक्षण सुरु गर्ने निर्णय गरे पनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका ...

१४ खेलाडीले गरे क्रिकेट बन्द प्रशिक्षण बहिष्कार

काठमाडौं : प्रशिक्षक पुवुदु दसानायकेले आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरे पनि क्यान र खेलाडीको विवादका कारण प्रशिक्षण प्रभावित हुने जोखिम बढेको छ।दसानायके काठमाडौं आइपुगेसँगै बन्द प्रशिक्षण सुरु हुन लागेको छ र त्यसका लागि ३० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाइए पनि कारबाहीमा परेका चारसहित अन्य १० खेलाडी होटलको रिपोर्टिङ टाइममा उपस्थित नभएको जनाइएको छ।क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल,  उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासन

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु

बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो।प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्

विश्व क्रिकेट लिग–२ को प्रशिक्षण सुरु

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।आगामी सेप्टेम्बरमा ओमानमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु भएको क्यानले जनाएको छ ।क्यानले बोलाएका १९ […]

नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौं। स्पेनमा आयोजना हुने आईसीसी डिभिजन–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ। खेलाडी र अफिसियलको कोरोना परीक्षणपछि नेपाली टोलीले आजैबाट कीर्तिपुरस्थित टियु मैदानमा प्रशिक्षण सुरु गरेको हो। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो। स्कटल्याण्ड र नामिबियासँगको श्रृंखला जुलाई अन्तिममा हुने तालिका रहेको छ।