भक्तपुर, फागुन ३० । क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ । कतिपय अवस्थामा क्यान्सरको शल्यक्रिया गरेको २१ दिनभित्र रेडियोथेरापी उपलब्ध गराइसक्नुपर्छ भने किमोथेरापीपछि पनि दिनुपर्ने हुन सक्छ । अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विष्णुदत्त […]