जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् । […]

सम्बन्धित सामग्री

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् । नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए । सो […] The post जसपा संसदीय दलको नेता यादव चयन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चुनिएका छन् । शनिबार सिंहदरबारको संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यादवलाई दलको नेता चयन गरेको हाे ।  जसपाका नेता महेन्द्र राय यादवको समर्थन र संघीय परिषद् अध्यक्ष डा.बाबुराम...

डा.भट्टराईको प्रस्तावमा उपेन्द्र यादव चयन भए जसपा संसदीय दलको नेता

डा.बाबुराम भट्टराईको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

डा.भट्टराईको प्रस्तावमा उपेन्द्र यादव चयन भए जसपा संसदीय दलको नेता

डा.बाबुराम भट्टराईको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

जसपा संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ– जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए। साउन ११ गते निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि उक्त समूहले गरेका जसपाका गतिविधिले वैधानिकता पाएका छन्। जसपाको ३४ जना सांसदमध्ये यादवको पक्षमा २५ […]

आधिकारिकता पाएसँगै जसपाको बैठक बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दैछ। निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज२ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो। पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले बताए। संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने सम्भावना छ।