भलिबल संघको निर्वाचन आज, चन्द र मास्के प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको सर्वाेच्च संस्था नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा बुधबार काठमाडौंमा हुँदैछ । अघिल्लो साधरणसभामा अध्यक्षलगायतका कार्यसमितिमा निर्विरोध निर्वाचित भएपनि यसपटक चुनाव हुने सम्भावना बढी छ । संघको उपाध्यक्ष रहेकी निरोज मास्केले यसअघि नै भलिबल बिकासका लागि पाँच ‘प’ को प्रतिबद्धतासहित अध्यक्षको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका […]

सम्बन्धित सामग्री

चिकित्सक संघको निर्वाचन: सांसद चन्दा कार्कीद्वारा मतदान

नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगत उपत्यकामा आज पनि मतदान जारी छ। सांसद चन्दा कार्कीले पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज शुक्रबार काठमाडौमा हुँदै छ । शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेपश्चात् निर्वाचन कार्य सुरु हुनेगरी कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । सो निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका प्रत्यासी चार जना […] The post वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भलिबल संघको निर्वाचन भदौमा

वर्तमान नेतृत्वको कार्यकाल सकिएको दुई वर्ष पूरा भएको नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ।...

भलिबल संघको निर्वाचन भदौमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको निर्वाचन आउदो भदौ २२ गते काठमाडौंमा हुने भएको छ । संघको बिहीबार भक्तपुरमा बसेको आठौं पुर्ण बैठकले निर्वाचनसहितको नवौं साधारणसभा भदौ २२ गते गर्ने निर्णय गरेको हो । संघको निर्वाचनका लागि १३३ जना मताधिकार प्राप्त सदस्य छन् । केन्द्रीय निर्वाचनमा ७७ जिल्लाका प्रतिनिधि, ७ प्रदेश, राष्ट्रिय टोलीका कप्तान, […]

एन्फाद्वारा प्रदेश फुटबल संघको निर्वाचन स्थगित

काठमाडौँ–  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध […]

सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन पनि एन्फामा, रविन सहभागी हुन पाउने

जिल्ला फुटबल संघ सुर्खेतको निर्वाचन एन्फा मुख्यालयमा हुने भएको छ । वैशाख २२ गते सुर्खे जिल्ला संघको निर्वाचन हुने अखिल नेपाल फुटबल संघ एनफाले जनाएको छ ।सुर्खेतको शिरोमर युवा क्लबका प्रतिनिधि रविन चन्दले चुनावमा सहभागी हुन पाउने या नपाउने विषयमा विवाद हुँदा निर्वाचन स्थगित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्य दुई संस्थाहरूमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नपाउने भन्दै सचिवालयले पत्र काटेको थियो । तर, आरसी ३२ बाट राजीनामा दिएको देखिएपछि एन्फाले सुर्खेत जिल्ला फुटबल संघको निर्वाचनमा र

सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन एन्फा कम्प्लेक्समा हुने

जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालय एन्फा कप्लेक्स सातदोबाटोमा हुने भएको छ । निर्वाचन वैशाख २२ हुने भएको हो ।एन्फाले गठन गरेको निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन वैशाख २२ गते गर्ने निर्णय छ । आन्तरिक विवादको कारण सिन्धुली जिल्ला फुटबल संघको निर्वाचन रोकिएको थियो ।त्यस्तै सुर्खेत जिल्ला फुटबलसंघको निर्वाचन १८ गतेसम्म गरिसक्ने एन्फाले पत्र पठाइ सकेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गते तोकियो

२६ चैत, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ गतेका लागि तोकिएको छ । यसअघि शनिबार गर्ने भनिएको निर्वाचन रोक्न गरिएको मागलाई उच्च अदालत सुर्खेतले खारेज गरेपछि रोकिएको थियो । संघका पदाधिकारीले विधानअनुसार काम नगरेकाले तोकेको निर्वाचन मिति रोक्नुपर्ने माग गर्दै व्यापारीहरूको एउटा पक्ष अदालत पुगेको थियो । रिट परेपछि अदालतले चैत १८ […]

गैरआवासीय नेपाली संघको निर्वाचन तीन दिन सर्याे

काठमाडौं : गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन भएको छ। आगामी चैत ७ र ८ गते हुने भनिएको निर्वाचन तीन दिन पर सरेको हो।नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ