काठमाडौँ, २७ असोज । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय […]
रौतहट । चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेको अवस्थामा संलग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका–७ नयाँ बस्तीस्थित एक घरबाट गत असोज २४ गते राति मधेश प्रदेश ०३–०४६ प ३६५२ नम्बरको २०० सीसीको एनएस मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका–१० निवासी १९ वर्षीय अर्जुन चौधरी तथा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी १९ […]
बेत्रावती, २७ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । बाढी गएको ४९औँ दिनका अवसरमा मृतकहरूको […]
काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार सम्पन्न मतगणनाअनुसार खतिवडा र शिवाकोटी विजयी भएका हुन् । निर्वाचन समितिले भने खतिवडा र शिवाकोटी निर्वाचित भएको अन्तिम परिणामको औपचारिक घोषणा गर्न बाँकी छ । यसअघि पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भइसकेका छन् । […]
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुगु, डोटी र मोरङका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरेको छ। बैंकले मुगुको श्री हिमालय आधारभूत विद्यालय, डोटीका श्री नमादेव माध्यमिक विद्यालय र श्री मगलेक माध्यमिक विद्यालयलाई विद्यालय पोशाक, झोला तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो। त्यस्तै, मोरङको श्री बाललक्ष्मी आधारभूत विद्यालयमा पानी […]