विप्लव नेकपामा चर्कियो विवाद

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु) लाई कारवाही गर्न माग गरिएको छ। काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो। यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी […]

सम्बन्धित सामग्री

कास्कीमा विप्लव नेतृत्वको नेकपामा विवाद चर्कियो

काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो।...

चुनावको मुखमा विप्लवको पार्टीमा चर्कियो विवाद, एमालेको नाममा बखेडा

स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ ।  चुनावी तालमेलको विषयलाई लिएर सो पार्टीमा विवाद चुलिएको हो ।  यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो ।  तर, पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल