पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी

चितवन । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका […] The post पल शाहविरुद्ध गैंडाकोटमा पनि उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चरित्रहत्या गरिएको भन्दै रेखा थापाले दिइन् उजुरी

काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । युट्युबमार्फत चरित्रहत्या गरिएको भन्दै थापाको तर्फबाट साइबर ब्युरोमा निवेदन दिन उनका एक आफन्त पुगेकी थिइन् । निवेदनमा रेखाले आफुविरुद्ध विद्युतिय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यती गर्नेमाथि कारवाही गर्न माग गरेकी छिन् । अभिनेता पल शाह प्रकरणमा […]

पल शाह प्रकरणमा धमाधम खुल्दै सेलिब्रेटी, कसले के भने  ?

यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ ।  एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् ।  उनीहरुले यस बिषयमा गम्भीर हुन, नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत

पल शाहविरुद्ध गैंडाकोट प्रहरीमा पनि जवर्जस्ती करणीको उजुरी

काठमाडौं : कलाकार पल शाह विरुद्ध पूर्वी नवलपरासी गैंडाकोटमा पनि जवर्जस्ती करणीको उजुरी परेको छ। आज बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैंडाकोट पुगेर उजुरी दर्ता गराएका हुन्। शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको…

पल शाहविरुद्ध उजुरी परेपछि के-के घटनाक्रम विकास भए?

काठमाडौँ – नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियाेगमा उजुरी परेसँगै फरार रहेका नायक पल शाह (पूर्ण विक्रम शाह) ले आफै नै प्रहरी हिरासतमा जाने फेसबुकमार्फत जानकारी दिएका छन्। उनी विरुद्ध गएको बुधबार जिल्ला प्रहरी कार्यालय, तनुहँमा उजुरी परेको थियो । बितेका ४ दिनमा प्रहरीले खोजी गर्दा पल फरार हुँदा केही घटनाक्रम विकास भए। – पलले आफूलाई […]

कलाकार पल शाह प्रहरी नियन्त्रणमा

काठमाडौः पाँचदिन देखि प्रहरीले फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। कलाकार शाह जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन्। 'अहिले शाह हाम्रो नियन्त्रणमा छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले भने। कलाकार शाहविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर…

पल शाह अभिनित फिल्म 'म यस्तो गीत गाउँछु २' का निर्माता तथा निर्देशक थापा पक्राउ

काठमाडौं : पल शाह अभिनित चलचित्र 'म यस्तो गीत गाउँछु २' का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। बानेश्वर प्रहरी वृत्तले सोधपुछका लागि थापालाई नियन्त्रणमा लिइएको जनाएको छ।सोधपुछकै लागि फिल्मकी अभिनेत्री तथा निर्माता पूजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बताइएको छ। एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएर फर्कने क्रममा थापा पक्राउ परेको बुझिएको छ। बुधबार जबरजस्ती करणीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ। शुक्रबारदेखि पल अभिनित फि

प्रिमियरमा पल अनुपस्थित भएपछि रोइन् पूजा

फिल्म ‘म यस्तो गीत गाउछु २’ को प्रिमियरमा अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै उनी रोहेकी हुन् ।अभिनेता पल शाह विरुद्ध करणीसम्बन्धी उजुरी परेपछि उनी कार्यक्रममा सहभागी हुन नसक्दा पूजा निकै भाबुक देखिएकी थिइन् । कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयाेजित प्रिमियर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु

पलविरुद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता

नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध पीडित किशोरीलेले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।...

पलले माफ मागेर मिलाए धरानको झगडा

घरान / इटहरी/ धरान भिडियो सुटिङका लागि धरान आएका अभिनेता पल शाह (पूर्णविक्रम शाह) र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीचको झगडा मिलेको छ । इलाका प्रहरी कार्यालय धरानमा नायक पल शाह विरुद्ध ठाडो विहिबनर उजुरी थियो । भने शुक्रबार बिहान पल शाहका सहयोगी कृष्णप्रसाद जोशीले पनी प्रधान विरुद्ध उजुरी दिएका थिए ।... The post पलले माफ मागेर मिलाए धरानको झगडा appeared first on Purbeli News.