काठमाडौं, २० फागुन। पल शाह प्रकरणमा राष्ट्रिय महिला आयोग बोलेको छ । आयोगले हिजो (बिहीबार) विज्ञप्ती जारी गर्दै राज्यको जिम्मेवार निकायबाट उजुरी तथा घट्नाको अनुसन्धान भैरहेको स्थितिमा जिल्ला प्रहरी कार्यालय, तनहुँ बाहिर प्रतिवादीके तर्फबाट हुल हुज्जत गरी स्वच्छ तथा निष्पक्ष अनुसन्धानलाई नै प्रभावित गर्ने, राष्ट्रको फौजदारी कानूनले अपराधीकरण गरेको विषयमा प्रस्तुत मुद्दाको पीडित नाबालिकाको चरित्रसँग […]