काठमाडौं – नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर स्वर्णम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी कम्युनिस्ट नभएको बताएका छन् । पार्टीको अर्थ राजनीति र भूराजनीतिमाथि शङ्का नगर्न बताउँदै उनले सामाजिक न्याय सहितको उद्धार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भएको दाबी गरे । ‘कम्युनिस्ट होइनौं । नवउदारवादी पनि होइनौँ । किलियर कित्ता छ […]
सक्नेहरू आश्रय लिएर अन्तै कतै गए, टाठाबाठाले सरकारको होल्डिङ सेन्टर पनि ताके । तर, अझै दर्जनौँ परिवार यही शंखमूल आसपासका टहरा र पसल छेउछाउ आश्रय लिइरहेका छन् ।
काठमाडौं – प्रतिनिधिसभाको बैठकबाट तीन विपक्षी दल बाहिरिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन सुरु गरेलगत्तै ती दलले बैठक बहिष्कार गरेका हुन् । संसद्मा विरोध जनाउँदै नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाकाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए । विपक्षी दलहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बहिष्कारको […]