आठ महिनामा करिव ३७ अर्ब रुपैयाँको धान तथा चामल नेपाल भित्रियो

काठमाडौं, २२ चैत्र । चालु आर्थिक वर्षको पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा करिव ३७ अर्बको धान तथा चामल भित्रिएको छ । भन्सार विभागका अनुसार उक्त मुल्यको धान तथा चामल २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा भित्रिएको हो । सो अवधिमा कूल ३६ अर्ब ७६ करोड ५१ लाख १९ हजार रुपैयाँको धान तथा चामल नेपाल […]

सम्बन्धित सामग्री

भारतसँग १० लाख टन धान किन्न सके असर पर्दैन : अध्यक्ष दुगड

काठमाडौँ : नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्।संघका अध्यक्ष दुगडले भारतले चामल निकासीमा प्रतिबन्ध लगाए पनि नेपालमा धान निर्यात खुला रहेकाले नेपाल सरकारले भारत सरकारसँग पहल गरी धान खरिद गर्नसके चामल प्रतिबन्धको असर नपर्ने बताएका हुन्।अध्यक्ष दुगडले भारतले विश्वभर चामल निकासीमा प्रतिबन्ध लगाएकाले त्यसको असर नेपालमा पनि पर्ने बताए। उनले चामल आयातको प्रतिबन्धले पर्ने असर कम गर्न सरकारले भारत

धान तथा चामलको आयात घट्यो, पछिल्लो आठ महिनामा २६ अर्बभन्दा बढीको भित्रियो

काठमाडौं, ९ चैत। नेपालले पछिल्लो आठ महिनामा विभिन्न देशबाट २६अर्ब ६करोड ६९लाख ६१हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यमा ५७करोड ५५लाख ९९हजार ९२२ केजी धान तथा चामल नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले ३६अर्ब ७६करोड ५७लाख ५८हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो।

चामल धानमा लगाएको करले नेपाली उद्योग मारमा

वीरगञ्ज : भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन्।वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार दरको चामल र धान निर्यातमा २० प्रतिशत भन्सार दर कायम गरेको कारण उद्योग, उपभोक्ता र राष्ट्रको अर्थतन्त्रमा असर पर्ने बताएका हुन्।नेपाल चामल, तेल, दाल उद्योग सङ्घका केन्द्रीय अध्य

चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउन माग

२९ चैत, वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्यान्नमा बढ्दै गरेको परनिर्भरता घटाउन भन्सार विभाग र राजश्व परामर्श समितिलाई तीन बुँदे सुझाव दिएको छ । स्वदेशी चामल उद्योग बचाउन र चामल आयातलाई रोक्न धान आयातमा १ प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउनुपर्नेमा संघले जोड दिएको छ । चामल आयात गर्दा […]

नेपालमा यो वर्ष भित्रियो ४८ अर्बभन्दा बढीको धान तथा चामल

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ जेठसम्म २८ अर्ब ६० करोड ३१ लाख २८ हजार रूपैयाँको चामल र १९ अर्ब ५५ करोड ९२ लाख २१ हजार रुपैयाँको धान भित्रिएको छ।

१० महिनामा २२ अर्बको चामल भित्रियो

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २१ अर्ब ९४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ। कृषि प्रधान देश भनिएपनि नेपाल चामलमा विदेशी मुलुककै भरमा देखिएको छ। यस्तै यस अवधिमा नेपालले विदेशबाट १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान समेत आयत गरेको छ। नेपालले धान र चामल मुख्यगरी भारतबाट आयात गर्छ।

१० महिनामा २२ अर्बको चामल भित्रियो

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २१ अर्ब ९४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ। कृषि प्रधान देश भनिएपनि नेपाल चामलमा विदेशी मुलुककै भरमा देखिएको छ। यस्तै यस अवधिमा नेपालले विदेशबाट १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान समेत आयत गरेको छ। नेपालले धान र चामल मुख्यगरी भारतबाट आयात गर्छ।

दश महिनामा नेपाल भित्रियो साढे ४४ अर्बभन्दा बढीको धान/चामल

काठमाडौं।चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म बिभिन्न देशबाट नेपालमा ४४ अर्ब ४४ अर्ब ६८ करोड ७ लाख २ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।सो मुल्यमा १ अर्ब १८ करोड ४९ लाख २१ हजार ४१८ केजी धान-चामल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।उक्त अवधिमा धान १८ अर्ब २५ करोड र चामल २६ अर्ब ४३ करोड रुपैयाँको भित्रिएको छ।