विनिताको दोस्रो शतक, नेपालले भारतलाई ९ विकेटले हरायो

१५ वैशाख, काठमाडौं । नेपाल र भारतबीच दृष्टिविहीन महिला टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा विनिता पुनले सानदार शतक प्रहार गरेपछि नेपालले भारतलाई ९ विकेटले पराजित गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो । जवाफमा विनिताले अविजित १२६ रन बनाएपछि […]

सम्बन्धित सामग्री

नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

एजेन्सी – नेपालले सोमबार एसिया कपमा भारतलाई हराए सुपर फोरमा पुग्ने भएको छ । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ । समूह ए को अन्तिम खेलको रुपमा नेपाल र भारतबीच हुनेछ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ […] The post नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने first appeared on हाम्रो खेलकुद.

एसिया यू-१८ रग्बिमा नेपालले भारतलाई हरायो

२४ मंसिर, काठमाडौं । एसिया रग्बि को आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो । सुरुवाती दुई खेल हारेको नेपालले उपाधि […]

भारतलाई कूटनीतिक नोट

सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ।...

दार्चुला घटना - नेपालले भारतलाई कुटनीतिक 'नाेट' पठायाे

काठमाण्डाै – भारतकाे उत्तराखण्डको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुङ्गा लागेर दार्चुलाका १० वर्षीय पवन महराको ज्यान गएको घटनाकाे सम्बन्धमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।परराष्ट्र मन्त्रालयले आज आइतवार काठमाण्डाैमा रहेकाे भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयाे । गृह मन्त्रालयले हिजाे शनिवार यस घटनाकाे पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय तथा पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रम...

यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :

भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने

नेपालले भारतलाई थप ३२५ मेगावाट विद्युत विक्री गर्न पाउने भएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत विक्री...

मध्यरातबाट नेपालले भारतलाई पहिलोपटक विद्युत विक्री गर्दै

काठमाडौं, १६ कात्तिक । नेपालले भारतलाई विद्युत विक्री गर्न सक्ने भएको छ । नेपालले पहिलोपटक भारतमा विद्युत निर्यातको अनुमती पाएपछि विक्री गर्न सक्ने भएको हो । विदेशमा विद्युत निर्यात गरेर नेपालले पहिलोपटक विदेशी मुद्रा आर्जन गर्ने भएकोले ऐतिहासिक दिन पनि हुने भएको छ । यसअघि भारतमा विद्युत आदान प्रदानको मात्रै स्वीकृत प्रदान थियो । भारतले […]

पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिन्याे

दक्षिणपूर्वी एशियाली मुलुकहरुमा पूर्ण खोप पाउने दरमा नेपालले भारतलाई समेत उछिनेको छ। विश्वस्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार प्रति १ सय जनामा पूर्ण खोप पाउने दरमा भारतभन्दा नेपाल अगाडि देखिएको हो। दक्षिणपूर्वी एशियाली मुलुकमा प्रति १ सय जनामा पूर्ण खोप पाउनेमा सबैभन्दा अगाडि भुटान रहेको छ। त्यहाँ प्रति सयमा ६५.९० जनाले पूर्ण खोप पाएका छन्। छैटौं नम्बरमा […]