सबैलाई नचाएर बिदा भए गोबिन्दा

बिहीबारदेखि वीरगञ्जमा सुरु भएको तीन दिने ‘ नेपाली चलचित्र स्वर्णिम महोत्सव’ को पहिलो दिन साँझ भारतीय कलाकार गोबिन्दाले दर्शकहरूका साथै नेपाली कलाकारलाई नचाउनुभयो ।

सम्बन्धित सामग्री

बुढानीलकण्ठमा भोलि बिदा

बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।...

आइतवार देशैभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आइतवार सार्वजनिक बिदा दिएको जनाएको हो। बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो।

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आजदेखि आइतबार पनि सरकारी बिदा

काठमाडौँ । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान […]

विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।शिक

नेपालमा बिदा, कार्यालय समय र उत्पादकत्व

परम्परागत रूपमा शनिबार बिदा दिइँदा नेपाली सरकारी कार्यालयमा यस्तो हप्ते बिदा, सामाजिक बिदा र अन्य सार्वजनिक बिदाको तुलना गरी उत्पादकत्व जाँच गर्ने बेला आएको छ।...

दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?

आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो ।  जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ । यसैगरी आगामी वर्ष क्

आज सार्वजनिक बिदा

काठमाडौं : सरकारको आज सार्वजनिक बिदा दिएको छ। अधौली पर्व तथा योमरी पुन्हीका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

आज सार्वजनिक बिदा

उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवसको अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको छ । देशभर सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रचण्डको नाउँमा बिदा दिएको नगरपालिकाले थप्यो अर्को बिदा

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि बिदा दिएको नगरपालिकाले थप अर्को एकदिन बिदा घोषणा गरेको छ। महोत्तरीस्थित रामगोपालपुर नगरपालिकाले नेकपा अध्यक्ष प्रचण्ड आउने भएपछि बिदाको घोषणा गरेको थियो। तर उक्त बिदाको आलोचना भएपछि नगरपालिकाले भूलले बिदा लेख्न पुगेको भन्दै स्पष्टीकरण दिएको छ। बिदाको स्पष्टीकरण सँगसँगै उसले सामा चकेवाको नाममा थप […]