जथाभावी खनिएका सडकले बाढीपहिरो, गाउँबस्ती जोखिममा

जुम्लाको विमानस्थल हुँदै पूर्वीभेग पातारासी गाउँपालिका, उर्थुचौतारा  जाने सडक खण्डको चन्दननाथ नगरपालिका–१ रानारावत गाउँका  १२ घर जोखिममा परेका छन्। प्राविधिक अध्ययन बिना नै खनिएका सडकले जोखिम निम्त्याएपछि स्थानीय चिन्तित छन्। जुम्लाका...

सम्बन्धित सामग्री

डोजरे विकासले गाउँबस्ती जोखिममा पर्दै

समुदायको बिकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले एकातर्फ नागरिकलाई सहज बनेको छ भने अर्कोतर्फ ग्रामीण बस्तीहरु जोखिममा पर्नेगरेका छन् । बस्तीहरुमा सम्भावित जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिदा वर्षा तथा हिमपातकाबेला वस्ती पहिरोको जोखिमको सम्भावना बढाएको हो ।