चितवन ३: विक्रम पाण्डेको  अग्रता कायमै, डा अधिकारी दोस्रो स्थानमा

निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार डा भोजराज अधिकारी १८७५१ मतका साथ दोस्रो स्थानमा छन्।

सम्बन्धित सामग्री

चितवन– ३ मा राप्रपाका पाण्डेको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ९० हजार ७१४ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डे जित नजिक पुगेका छन् । पाण्डेले ३३ हजार ७३७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले २४ हजार ४५० मत प्राप्त गरेका छन् ।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७२२ मत प्राप्त गरेकी छन् । अर्का स्वतन्त्र (माछा चिन्ह)का उम्मेदवार दिनेश कोइरालाले ११ हजार ७११ मत प्राप्त गरेका छन् ।

चितवन ३ मा ९ हजारभन्दा धेरै मतान्तरसहित राप्रपाका विक्रम पाण्डेको अग्रता

चितवन – चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डेले ९ हजार १०९ मतान्तरसहित अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणना अनुसार उहाँले ३१ हजार २६० मत पाउनुभएको छ । उहाँलाई माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २२ हजार १५१ मतसहित पछ्याइरहनुभएको छ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालले १४ हजार ३७ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १० हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।

चितवन ३: डा अधिकारी भन्दा पाण्डे झन्डै सात हजार मतले अगाडि

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेको अग्रता कायमै छ। १५ हजार १५३ मतका साथ पाण्डे अग्रस्थानमा छन्।

चितवनमा विक्रम पाण्डेको अग्रता कायमै

चितवन – चितवन ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। २४ हजार १९४ मत गणना हुँदा पाण्डेले ७ हजार ४ सय ५९ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५ हजार ८०५ मत पाएका छन् भने माओवादीका भोजराज अधिकारीले ५ हजार ३१० मत पाएका छन्।

चितवन ३ मा अग्रता बढाउँदै विक्रम पाण्डे, घन्टी दोस्रो स्थानमा

काठमाडौँ – चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। २१ हजार ६९४ मत गन्दा पाण्डेले ६७११, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ५०३९, माओवादी केन्द्रका डा. भोजराज अधिकारीले ४७४७ र कांग्रेसका बागी दिनेश कोइरालाले ३५८७ मत पाएका छन्।

चितवन ३  राप्रपाका पाण्डेको अग्रता कायमै

चितवन : चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिएका छन्। १९ हजार २ सय मत गणना गर्दा पाण्डेले  ५ हजार ७ सय २५ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले चार हजार  ४ सय २४ मत ल्याएर पछ्याउँदै छन्।नेकपा माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले ४ हजार २ सय ९० कत ल्याएका छन्।  त्यस्तै माछा चिन्हका उम्मेदवार दिनेश कोइरालाले ३ हजार ४  सय ७२  मत ल्याएका छन्।

चितवन ३ मा हलोको अग्रता कायमै, घण्टी दोस्रो

६ मंसिर, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४७७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पारेकी छन् । बरालले ३९७७ मत ल्याउँदा अधिकारीले […]

चितवन- ३ मा विक्रम पाण्डेकाे अग्रता कायमै

काठमाडाैँ- चितवन- ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। जारी मतगणनामा पाण्डेले ३ हजार ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिपस्पर्धी नेकपा माओवादी केन्द्रका भाेजराज अधिकारीले २ हजार ८४१ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २ हजार ७२० र कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश काेइरालाले २ हजार ५५७ मत […]

चितवन ३ मा दिनेश कोइरालाको अग्रता कायमै

प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर-३ मा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले अग्रता लिएका छन् । कोइरालाले १७७० मत पाएका छन् । उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भोजराज अधिकारीले पछ्याइरहेका छन् । अधिकारीले ११७८ मत पाएका छन् । त्यस्तै राप्रपाका विक्रम पाण्डेले ११२८ मत पाएका छन् ।

चितवन ३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता कायमै

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।  गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन । गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका...