बोल्ड एण्ड स्टाइलिस साम्राज्ञी

काठमाडौं । ‘ड्रिम्स’ डेब्यु अभिनेत्री साम्राज्ञी शाहलाई त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । एकाधबाहेक उनका सबैजसो फिल्म बक्स अफिसमा हिट छन् । सन् २०२३ मा उनका तीन फिल्म प्रदर्शन हुँदैछन्, ‘तिम्रो मेरो साथ’, ‘ह्यारीकी प्यारी’ र ‘लण्डन टु पेरिस’ । फिल्मसँगै व्यक्तिगत कारणले चर्चामा आइरहने साम्राज्ञी ‘रिबेलियस’ पनि लाग्छिन् किनभने उनका चरित्र बोल्ड र […]

सम्बन्धित सामग्री

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर, दर्शकको सकरात्मक प्रतिक्रिया

काठमाडौं : भोलिदेखि प्रदर्शन हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ। सीजी मलस्थित चितवन सिनेप्लेक्समा भएको प्रिमियरमा फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ। दर्शकको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको उपस्थिति रहेको थियो। जहाँ पुष्प र साम्राज्ञीको स्टाइलिस पहिरनले…

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।