चितवनमा साम्राज्ञी शाह स्टारर ‘तिम्रो मेरो साथ’को प्रिमियर, मल्टिप्लेक्सले खुलाए बुकिङ

काठमाडौं । साम्राज्ञी शाह स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को रेडकार्पेट प्रिमियर चितवनमा गरिएको छ । सिनेप्लेक्स हलमा आयोजित प्रिमियरमा साम्राज्ञीसहित अभिनेता पुष्प खड्का आकर्षणको केन्द्र बने ।  निम्तालु दर्शकको खचाखच उपस्थिति रहेको प्रिमियर समारोहमा साम्राज्ञी स्टाइलिस पहिरनमा उपस्थित थिइन् भने पुष्प रातो कोटमा ह्याण्डसम देखिए । अभिनेता सन्दीप क्षेत्री र निर्देशक तथा निर्माता रमेश एमके पौडेल […]

सम्बन्धित सामग्री

सारीमा हट साम्राज्ञी (तस्वीर)

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह फिल्मसँगै निजी जीवन, पहिरन र अन्य कारणले पनि चर्चामा आउँछिन् । गत वर्ष रिलिज भएका उनी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारीकी प्यारी’ले बक्स अफिसमा खास प्रदर्शन गर्न सकेनन् । तर पनि साम्राज्ञीको चर्चा भने चलिरह्यो । ‘लण्डन टु पेरिस’ र ‘नांगो गाउँ’ लाइनअपमा छन् । ‘ड्रिम्स’ डेब्यु अभिनेत्रीलाई फेसन […]

साम्राज्ञीलक्षित सन्तोष सेनको कटाक्ष : फिल्मलाई जन्माएर अलपत्र छाड्ने प्रवृत्ति

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह प्रत्येक पटक फिल्म रिलिजसँगै विवादको केन्द्रमा हुने गर्छिन् । हलमा यतिबेला उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ चलिरहेको छ । यो फिल्मको रिलिजअघिको प्रचारप्रसारमा साम्राज्ञीले खुबै समय दिएकी थिइन् । तर रिलिजपछि फिल्मलाई साथ नदिएको भन्दै साम्राज्ञीको आलोचना भइरहेको छ । ‘प्रेमगीत ३’ फेम्ड निर्देशक सन्तोष सेनले साम्राज्ञीप्रति कटाक्ष गर्दै […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’लाई युनिभर्सल सर्टिफिकेट

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिम्रो मेरो साथ’ले चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ । सोमबार सेन्सर बोर्डले फिल्मलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको निर्माताले जनाएका छन् । फिल्ममा साम्राज्ञी शाह र पुष्प खड्काको प्रमुख भूमिका छ । रमेश एमके पौडेलको डेव्यु निर्देशन रहेको फिल्मले प्रेम […]

‘तिम्रो मेरो साथ’को ट्रेलर : साम्राज्ञी र पुष्पको रोमान्समा धोकाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्पा खड्काको अभिनय रहेको फिल्म ‘तिम्रो मेरो साथ’को ट्रेलरको केन्द्रमा ‘उतारचढावपूर्ण सम्बन्ध’ छ । तीन मिनेटको ट्रेलरमा रोमान्स, ड्रामा, थ्रीलर, बदला र नाटक सबथोक छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे । पछिल्लो समय रिलेसनसिपमाथि धमाधम फिल्म बनिरहेका छन्, ‘तिम्रो मेरो साथ’ यस्तै एउटा कथा हो जसले […]

साम्राज्ञीको हट एण्ड स्मोकी अवतार

काठमाडौं । साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी […]

‘तिम्रो मेरो साथ’को गीतमा साम्राज्ञीको हट अवतार

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । ‘जोश छ जवानी’को बोलको गीतमा साम्राज्ञीलाई हट एण्ड सेक्सी लुक्समा देख्न सकिन्छ । गीतको भिडियोमा पुष्प र सन्दीप क्षेत्री समेत फिचर्ड छन् । नृत्य निर्देशन रामजी लामिछानेले […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ टिजर : प्रेम र बदलाको कथा

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ । साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक […]

फिल्म ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक प्रतिस्पर्धा आह्वान

काठमाडौं । साम्राज्ञी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतिस्पर्धा आह्वान गरेको छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु फिल्मले ‘रुमालै बाटेर टाइ बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतिस्पर्धा गर्न लागेको हो । फिल्मको यो गीतले युट्युबमा रिलिज भएको सात दिनमा ११ लाख भ्युज पार गरेको थियो । प्रतिस्पर्धामा भाग लिन […]

फिल्म ‘तिम्रो मेरो साथ’को पोस्टरमा पुष्प र साम्राज्ञीको रोमान्टिक अवतार

काठमाडौं । पुष्प खड्का र साम्राज्ञी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । स्वीमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको पोस्टरमा चित्रित छ । निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यु ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको […]

साम्राज्ञी र पुष्पको फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा

काठमाडौं । जन्मदिन अवसरमा निर्माता तथा निर्देशक रमेश एमके पौडेलले फिल्म ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरेका छन् । पुष्प खड्का र साम्राज्ञी शाह स्टारर फिल्म अब पुस २९ गते प्रदर्शनमा आउनेछ । माघे सक्रान्ति पर्वको छेकोमा रिलिज हुने फिल्मको मुख्य भूमिकामा सन्दीप क्षेत्री, सरोज खनाल समेत छन् । लभस्टोरी कथावस्तुमा आधारित फिल्मको पटकथा […]