खोटाङका २ पालिकामा एमाले, १ मा कांग्रेसको अग्रता

३१ वैशाख, खोटाङ । खोटाङको १० स्थानीय तहमध्ये पाँच स्थानीय तहको मत गणना शुक्रबार रातिदेखि जारी छ । पाँच पालिकाको गणना शनिबार बिहान सुरु हुँदैछ । केपिलासगढी गाउँपालिका केपिलासगढी गाउँपालिका–१ फेदीबाट गणना सुरु भएको छ । हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले […]

सम्बन्धित सामग्री

एमाले नेताको आरोप : अदालतमा कांग्रेसको फोहोर छ (भिडिओसहित)

काठमाडौं, २० माघ । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले अदालतमा कांग्रेसको फोहोर रहेको दाबी गरेका छन् । उनले भने,‘कांग्रेस जनताबाट बढारियो चुनावमा, अदालतमा सेटिङ मिलाएर आयो ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायमूर्तिहरु आफ्नो ठाउँमा हुनुपर्दथ्यो […]

गठबन्धनले कर्णालीमा कांग्रेसको उदय, प्रतिनिधिसभामा एमाले र प्रदेशमा नेकपा एस निल

सत्ता गठबन्धनका कारण कर्णालीमा कांग्रेसको उदय भएको छ । कर्णालीबाट प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा नेकपा एकीकृत समाजवादी निल भएको छ ।

रोल्पाको त्रिवेणीमा एमाले–कांग्रेसको गठबन्धन विजयी

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा एमाले–कांग्रेसको गठबन्धनले विजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर बाँठा र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी हुनुभएको छ ।  अध्यक्षमा बाँठा ५ हजार ८५ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रेशम पुनले ४ हजार ४ सय ६३ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एकीकृत समाजवादीका लालबहादुर डाँगीले ८९ मत पाउनुभएको छ । यस्तै उपाध्यक्षमा डाँगीले ४ हजार ५ सय ७६ मतका साथ विजय हासिल गर्दा उहाँका निकट...

कांग्रेसको अग्रता, एमाले पछिपछि

आइतबार राति १ बजेसम्मको नतिजाअनुसार कांग्रेसको २७४, एमालेको १७५ र माओवादीको १०१ पालिकामा अग्रता   स्थानीय तह निर्वाचनको आइतबार मध्यरातिसम्मको मतपरिणाममा कांग्रेसले अग्रता कायमै राखेको छ । ०७४ को निर्वाचनमा सबैभन्दा ठूलो शक्ति...

कांग्रेसको प्रतिस्पर्धी एमाले हो, माओवादी होइन : नेता पौडेल

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको प्रतिस्पर्धी नेकपा एमाले भएको बताउनुभएको छ ।  आज बिहीवार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताउनुभएको हो । ‘माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ’, उहाँले भन्नुभयो, ‘पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।’  वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएक...

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा

१२ वैशाख, तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको छ । १० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख पाएको छ । एमालेले देवघाट गाउँपालिका,  म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, […]

एमाले र कांग्रेसको महाधिवेशन भिड जम्मा गर्ने थलो मात्रै : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भिड जम्मा गर्ने थलोको रूपमा रहेको टिप्पणी गरेका छन् । शनिबार माओवादी केन्द्रको...

एमाले र कांग्रेसको महाधिवेशन जुध्यो : एउटै मिति, एउटै स्थान तय

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलवारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । दुवै पार्टीको महाधिवेशन काठमाडौंमै हुनेछ । देशभरका प्रतिनिधि सहभागी हुने महाधिवेशन दुवै पार्टीले एकै समय र स्थानमा गर्न लागेका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण भौतिक दूरी र भीडभाड गर्न नहुने अवस्थामा राजधानीजस्तो भीडभाड बढी ...