दुग्ध किसानलाई छिट्टै भुक्तानी दिन सरकारसँग माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडोभन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।उनले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्त पीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताए। उनले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन? भनी

सम्बन्धित सामग्री

किसानलाई दूधको भुक्तानी दिन माग

फिक्कल (इलाम), २१ माघ । इलाम नगरपालिकाले दुग्धजन्य पदार्थको निकासी र बजारीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । इलाम नगरपालिकाले २४औँ नगरसभाले विशेष प्रस्ताव पारित गर्दै दुग्ध विकास संस्थान (डिडीसी) विराटनगर शाखाबाट किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम भुक्तानीको व्यवस्था मिलाउन कोशी प्रदेश सरकार र नेपाल सरकारसग माग सो माग गरेको हो । […]