एमालेले थप्यो १३ जना केन्द्रीय सदस्य

काठमाडौं, १९ जेठ। नेकपा एमालेले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन्।

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए

काठमाडौँ- नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।  योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए ...

एमाले केन्द्रीय सदस्यमा १३ जना थपिए

काठमाडौँ- नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित भएका १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गरेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।  योसँगै एमाले केन्द्रीय समिति ३१३ सदस्यीय भएको छ । ३१४ हुनुपर्ने भए ...

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठक दोस्रो हो । सभापति देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित […]

काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले १० गते प्रमाणपत्र पाउने

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य  निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा खसआर्य आरक्षणबाट १३ केन्द्रीय सदस्य निर्वाचित

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खसआर्य आरक्षणतर्फबाट १३ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । बिहीबार साँझ मतगणना सकिएको हो ।

कांग्रेस महाधिवेशनः १३ पदाधिकारीसहित १ सय ३२ नेता चुनिँदै

काठमाडौं, मंसिर २७। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु […]

माधव नेपालको पक्षमा २०% पुग्दैन, १३ जना सदस्य फिर्ता भए : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को षड्यन्त्रमा राजनीतिक दल सम्बन्धी अध्यादेश आए पनि माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गरेका छन् । माधव नेपालले बुझाएका ५८ केन्द्रीय सदस्यमध्ये १३ जना फर्किसकेको बस्नेतले दाबी गरे ।  बिहीवार भक्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले संसदीय दल र केन्द्रीय कमिटी कतै पनि २० प्रतिशत नपुग्ने बताए । ‘माधव नेपालले निर्वाचन...