उद्योग मन्त्रालयले ६ वटा नीति र ९ वटा ऐन बनाउँदै

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन निर्माण प्रक्रियामा ध्यान दिएका छन् । आफू मन्त्रीमा नियुक्त भएको ५ महिनाको अवधिमा ६ वटा नीति, ९ वटा ऐन, २ वटा नियमावली, १३ वटा कार्यविधि र निर्देशिका जारी गर्न तयारी अवस्थामा रहेको बडूले जानकारी दिए । मन्त्री बडूका अनुसार दश वर्षीय औद्योगिक विकासका रणनीति तर्जुमा […]

सम्बन्धित सामग्री

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालू आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालू आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए। उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए। उनले

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

गृह मन्त्रालयले दर्ता नभएका वा नवीकरण नगरिएका क्रसर र बालुवा प्रशोधनका नाममा रहेका उद्योग बन्द गर्न निर्देशन दिएलगत्तै महोत्तरीमा गरिएको अध्ययनले सबैजसो क्रसर उद्योग कानुनविपरीत सञ्चालन भएको पाइएको छ । गत बुधबार गृह मन्त्रालयले सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई नियमविपरीत सञ्चालित उद्योग तत्काल बन्द गर्न निर्देशन दिएलगत्तै महोत्तरीमा ‘नदीजन्य तथा खानीजन्य पदार्थसम्बन्धी जिल्ला अनुगमन तथा …

उद्योग मन्त्रालयले केका आधारमा खुलायो प्रतिबन्धित वस्तुको आयात ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि प्रतिबन्ध झेलिरहेका वस्तुहरूको आयात खुलाउन दोहोरो नीति लिएको छ । आयात प्रतिबन्ध झेल्दै आएकामध्ये ६ प्रकारका वस्तुको आयात खुलाउने तथा अन्य वस्तुको प्रतिबन्ध लम्ब्याउँदै मन्त्रालयले दोहारो नीति लिएको हो ।मन्त्रालयले चाडबाडको नजिक पारेर तास, कुरकुरे, कुरमुरे, लेज, चिजबल्स, हिरा, सुर्ती÷चुरोटजन्य वस्तु, सबै प्रकारका खेलौना र रंगिन टेलिभिजनको आयात खुलाएको छ । तर, मन्त्रालयले विदेशी ब्राण्डका मदिरा, सवारी साधान, १५० सीसीभन्दा माथिको इञ्जिन क्

बन्द रहेका तीन उद्योग सञ्चालन गरिने

लामो समयदेखि बन्द रहेका तीन सार्वजनिक संस्थान सञ्चालन गरिने भएको छ । हाल बन्द रहेको सरकारी उद्योगमध्ये पहिलो चरणमा वीरगञ्ज चिनी कारखाना, कृषि औजार कम्पनी लिमिटेड र हेटौँडा कपडा उद्योग सञ्चालन गरिने भएको हो । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समन्वय गरेर उद्योग सञ्चालन गर्ने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले जानकारी दिए ।हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र निवर्तमान अर्थमन्त

चालू वर्षको ६ महिनामा उद्योग मन्त्रालयले के–के काम गर्यो ?

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १५ वटा मूख्य काम गरेको छ । चालू आर्थिक वर्षका लागि बजेटमा व्यवस्था गरिएका र आफ्नो दैनिक कार्यभारतर्फका १५ वटा काम भएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटको अर्धवार्षिक समिक्षा गर्दै निम्न कामहरू भएको बताएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू वर्षमा निर्यातमा अनुदान प्रदान गर्ने कार्यविधि, २०७५ संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा पेस गरेको छ ।यस्तै, ११

उद्योग मन्त्रालयले गर्‍यो तीन स्टार्टअपलाई सम्मान

काठमाडौं।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन वटा स्टार्टअप कम्पनीलाई सम्मान गरेको छ।उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले इनोभेटिभ इन्डस्ट्री अवार्ड–२०७७ बाट स्टार्टअपलाई सम्मान गरेका हुन्।सम्मानित हुने उद्योगहरुमा लिफ प्लस प्रा.लि,नेपाल्ज ह्यान्डीक्राफ्ट ईण्डष्ट्रिज र अनुग्रह ह्यान्डीक्राफ्ट रहेका छन्।लिफ प्लसले खेर गइरहेका सुपारीका पातलाई नयाँ डिजाइन बनाउने,नेपाल्ज ह्यान्डीक्राफ्टले पोलिष्टरलाई मुर्तिमा धातुको जलप लगाउने र अनुग्रह ह्यान्डीक्राफ्टले ढाकाका नयाँ डिजाइनका सामाग्री उत्पादन गर्दै आएका छन्।

उद्योग मन्त्रालयले स्टार्टअप व्यवसायलाई सम्मान गर्ने

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप (नवप्रवर्तन) व्यवसायलाई सम्मानित गर्ने र केही लागत पुँजी पनि जुटाईदिने भन्दै आवेदन माग गरेको छ । नयाँ र फरक खालका व्यवसाय तथा सोचलाई असार २३ गतेभित्र मन्त्रालयमा निवेदन बुझाउन मन्त्रालयले सूचजा जारी गरेको छ ।मन्त्रालयले पुरस्कार राशी र कति बराबरको लागत पुँजी उपलब्ध गराउने भन्ने विषय निर्धारण गरिसकेको छैन […]

उद्योग मन्त्रालयले दैनिक १५ हजार भरी अक्सिजन सिलिण्डर उपलब्ध गराउने

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशभर दैनिक १४ हजार ९८९ वटा भरी अक्सिजन सिलिण्डर अस्पतालहरुलाई उपलब्ध गराउँदै आइएको जनाएको छ। कोरोना महामारीका कारण देशभर अक्सिजन र सिलिण्डरको कमी भएपछि यस्तो पहल गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले निषेधाज्ञा लामो समयदेखि भएपनि अत्यावस्तुको आपूर्ति नियमित हुँदा कुनै किमिको अभाव नहुने दाबी गरेको छ। खाद्यान्न भण्डार आवश्यक मात्रामा रहेको जनाइएको छ।