एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडले फेरि एक पटक एकअर्काको सामना गर्दैछन् । कोपा डेल रे सेमिफाइनलको दोस्रो सेमिफाइनलमा यी दुई टोलीबीच क्याम्प नोउमा प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार बुधबार राती १२ः४५ बजे सुरु हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । यद्दपी बार्सिलोनाका प्रशिक्षक जाभीले रियलको फाइनल पुग्ने […]