काठमाडौं : गायक प्रमोद निर्वाणको ‘मायामा तिम्रो मायामा’ बोलको गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युबच्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
निर कमल खड्काको शब्द रहेको गीतमा प्रमोद निर्माणले स्वर भरेका छन्। साथै, गीतमा संगीत र एरेन्ज समेत प्रमोदको नै रहेको छ।
प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार भएको गीतको…