काठमाडौँ । लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीहरूले ठेकेदारबाट रकम, आईफोन र मिठाईसहितका उपहार लिएको भन्दै गरिएको प्रचारको खण्डन गरेको छ । कार्यालयले उक्त आरोपलाई भ्रामक तथा तथ्यहीन भन्दै कर्मचारीहरूको मानमर्दन गर्ने उद्देश्यले भिडियो सामग्री सार्वजनिक गरिएको दाबी गरेको छ । बोर्डले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार असोज २९ गते बिहीबार दिउँसो ४:३० बजे प्रमुख कार्यकारी […]
सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर […]
३० असोज,काठमाडौं । निर्वाचन आयोगद्वारा गठित अध्ययन समितिले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो मतदाता नामावली रहेको जिल्लाभन्दा बाहिर रहेका मतदातालाई मतदानमा सहभागी गराउन सकिने खालको प्रतिवेदन तयार गरेको छ ।
पोस्टल भोटिङ , इन्टरनेटमा आधारित …
काठमाडौं । दसैं मनाउन घर फर्किने तयारीमा छिन् सीता, खड्का (नाम परिवर्तन) । काठमाडौंमा बस्दै आएकी उनलाई दसैं मनाउन पोखरा जानुछ । लामो समयपछि परिवारसँग भेट्ने, आफन्तसँग रमाउने र दसैंको टीका लगाउने उत्साह मनमा छ …
काठमाडौँ । बैंकिङ, व्यवस्थापन, लेखन र खेलकुद क्षेत्रमा अनुभव हासिल गरिसकेका दिलीपराज बराल बीटीआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन् ।
ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी …