नेपालगञ्ज– बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको जानकारी दिए । जिल्लामा छ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ । एक साताअघिबाट अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । […]
RajdhaniDaily.com | मोरङ । जहदा गाउँपालिका–२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन– -
काठमाडाैं। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके पार्टीले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौती नै चुनौती रहेको टिप्पणी गर्नुभएकाे छ। उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लो-स्तरसम्म संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभयो । कांग्रेस आफैं […]
१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ ।
नेपाली कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गरी यस्तो माग गरेको हो …