जनताको बहुदलीय जनवाद (जबज) क्रान्तिको कार्यक्रम कि सिद्धान्त

सिद्धान्त के हो ? जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन । सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य […]

सम्बन्धित सामग्री

झलनाथले अध्यक्ष उठ्ने भनेपछि आक्रामक बनेका माधव नेपाल

एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)लाई सिद्धान्त मान्ने कि हटाउने भन्नेमा नेकपा एकीकृत समाजवादीमा चर्को विवाद उत्पन्न भएको छ ।

समाजवादी क्रान्तिमा जबज मार्गदर्शक सिद्धान्त हुन सक्दैनः झलनाथ खनाल

१४ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त समाजवादी अर्थव्यवस्था कायम गर्न मार्गदर्शक आदर्श नभएको टिप्पणी गरेका छन् । खनालले आफ्नो नयाँ पुस्तक ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन् । पुस्तकमा समाजवादी क्रान्तिका तीन हतियारका रूपमा शक्तिशाली […]

जनताको बहुदलीय जनवाद विश्वको मार्गदर्शन बन्न सक्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन्।मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको 'जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता' बिषयक अन्तरसम्वाद कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्।पोखरेलले भने, 'मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित

जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका हुन् ।‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा

जबज सिद्धान्त पुष्टि भइसक्यो, समाजवादका लागि पनि सान्दर्भिक : बादल

एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवाद नेपाली जनवादी क्रान्ति सफल बनाउने पथप्रदर्शक बनेर सिद्धान्तकै रूपमा पुष्टि भइसकेकाले अब पनि पार्टी त्यही बाटोबाट अगाडि बढ्ने...

एमालेले जबजलाई परिमार्जन गर्दै

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ।

ओलीकाे प्रतिवेदनमाथि घनश्याम भुसालकाे तीन बुँदे फरक मत !

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गर्नुभयो । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘जनत...

ओलीकाे प्रतिवेदनमाथि घनश्याम भुसालकाे तीन बुँदे फरक मत !

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) माथि प्रश्न उठाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरिकन अघि बढ्नै नसकिने तर्कसमेत गर्नुभयो । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा आज आइतवार सम्पन्न पार्टीकाे केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘जनत...

माधव नेपाललाई वामदेवको शर्त- मार्क्सवाद-लेनिनवादसँगै जबज

नेता वामदेव गौतमले पार्टी प्रवेशका लागि माधवकुमार नेपाललाई ‘जनताको बहुदलीय जनवाद (जबज)’ को शर्त राखेका छन् ।  'नेपालको अध्यक्षता रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेशका लागि मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्त रहेको' गौतमको स्वकीय सचिवालयले जनाएको छ ।  यसबाहेक अन्य कुनै शर्त नराखिएको सचिवालयको भनाइ छ । ‘अन्य सबै प्रकारका प्रचारबाजीहरू गलत भएको जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ । ...

जबज के थियो ?

सशस्त्र संघर्षको आधार नदेखेका तर भएको संसदीय व्यवस्थालाई नै उपयोग गरेर कम्युनिस्टको नेतृत्वमा राज्यव्यवस्था स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त नै मदन भण्डारीको जनताको बहुदलीय जनवाद हो ।...