सिन्धुलीमा अवैध गाजा बरामद

सिन्धुली । सिन्धुलीमा ठूलो परिमाणमा प्रहरीले अवैध गाजा बरामद गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीकाे टाेलीले हरिहरपुरगढी गाउँपालिका-७ भुताहाबाट ७६.५ किलो अवैध गाजा बरामद गरेकाे हाे । साेही टाेलीले २ वटा मोटरसाइकलसहित सर्लाही हरिवन नगरपालिका–२ का प्रल्हाद कुमार थोकर र देव कुमार स्याङतानलाई गिरफ्तार गरेका हो । गरिफ्तार गर्ने क्रममा क्यान खोलाको बगरमा […]