राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि खेलस्थल तथा व्यवस्थापनको तयारी अघि बढाइएको छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता गराउने गरी तयारी अघि बढाइएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणका लागि आन्तरिक गृहकार्य थालेको उच्च स्रोतले जनाएको छ। प्रशासन उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण मंसिर ७ गतेदेखि गराउने गरी प्रारम्भिक तयारी भइरहेको छ। भ्रमण तीन दिनसम्म रहने गरी सम्भावित कार्यतालिकामा गृहकार्य […]
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५औँ महाधिवेशनपछि पार्टीले जनतालाई केन्द्रमा राखेर आफ्नो गतिविधि अघि बढाउने बताएका छन्। कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको संरक्षणका लागि कांग्रेस अझ सशक्त भएर अघि बढ्ने धारणा राखे। “१५औँ महाधिवेशनपछि नयाँ उत्साहका साथ कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ,” उनले भने। राष्ट्रिय राजनीतिमा […]
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्थाको प्रस्ताव अघि सारेका छन्।
१८ असोज, काठमाडौं । दसैंमा काठमाडौं उपत्यका छाड्नेलाई सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला नगर्दा यात्रुमा अन्योल बढेको छ ।
अहिले केही कम्पनीले अनलाइनबाट टिकट बुकिङ गरिरहेका छन् । खासगरी पोखरा, चितवन, भैरहवा जस्ता सहज र …