माओवादी लुम्बिनी अधिवेशन, को–को छन् नेतृत्वको दाबेदार ?

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशन शनिबार हुँदै छ । माओवादीको शनिबार देशभर प्रदेश अधिवेशन हुन लागेको हो । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहने छन् । जसअनुसार लुम्बिनी प्रदेशमा २५३ सदस्यीय समिति हुनेछ । लुम्बिनी प्रदेश अध्यक्षमा दाङका हेमराज शर्मा ‘डायमन्ड’, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’, पूर्वी रुकुमका तेजबहादुर वलीलगायतको नाम चर्चा छ । 

सम्बन्धित सामग्री

एमाले लुम्बिनी अधिवेशन : मतदानकाे लागि यस्तो बन्यो कँडेल भर्सेस रिजाल टीम

रुपन्देही । पटक पटक सहमतिका लागि निर्वाचन मिति सारिए पनि कुनै टुंगो नलागेपछि बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वका लागि साेमबार नै मतदान हुने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार सर्वसम्मतबाटै नेतृत्व चयन गर्न दिए पनि दुवै समूहमा कुनै सहमति हुन सकेन । अध्यक्षका आकांक्षी राधाकृष्ण […]

एमाले लुम्बिनी अधिवेशन : साँझ ८ बजेदेखि मतदान हुँदै

नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि साँझ ८ बजेदेखि मतदान प्रक्रिया  सुरु हुँदैछ ।

एमाले लुम्बिनी अधिवेशन : प्यूठानले पठायो हरि रिजालको सदस्यता विवरण

रुपन्देही । नेकपा एमाले प्यूठानले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका हरि रिजालको सदस्यता रहेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । रिजाल केन्द्रीय सदस्य भएकाले उनको पार्टी सदस्य काठमाडौं गएको र उनको प्रतिनिधित्व वैधानिक नभएको भन्दै बुटवलमा जारी प्रदेश अधिवेशनको निर्वाचन समितिमा उजुरी परेपछि एमाले प्यूठान जिल्ला कमिटीले यस्तो जानकारी पठाएको हो । एमाले […]

एमाले लुम्बिनी अधिवेशन : हरि रिजालको उम्मेदवारी खारेजी मागसहित उजुरी

रुपन्देही । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हरि रिजालविरुद्ध उजुरी परेको छ । प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर नं ६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यता नै नरहेको भन्दै उनको प्रतिनिधित्वमा प्रश्न उठाउँदै निर्वाचन मण्डलमा उजुरी परेको हो । जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै चुनाव लड्ने तयारी […]

एमाले लुम्बिनी अधिवेशन : २०५ कमिटीका लागि ३६४ जनाको उम्मेदवारी

नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा २ सय ५ कमिटीका लागि ३ सय ६४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीले दिउँसो १ बजे अन्तिम नामावली सार्वजनिक गरेको हो‚ जसमा अध्यक्षमा २‚ उपाध्यक्षमा ३ र सचिवमा २ जनाको उम्मेदवारी छ ।

एमालेको लुम्बिनी अधिवेशन : हरि रिजालको उम्मेदवारीविरुद्ध उजुरी

१८ भदौ, बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका हरि रिजालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उनको पार्टी सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको भन्दै अधिवेशन प्रतिनिधि राजुप्रसाद श्रेष्ठले उजुरी दिएका हुन् । ‘लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिएका हरिप्रसाद रिजालको लुम्बिनी प्रदेश अन्तर्गत रहेको सदसस्यता सूचीमा नाम समावेश नदेखिएको […]

एमाले लुम्बिनी अधिवेशन: दुई गुट टसमस नहुँदा सहमतिको सम्भावना न्यून

अधिवेशनबाट चुनिने नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

एमाले लुम्बिनी अधिवेशन: महासचिव पोखरेलनिकट समूहको रिसोर्टमा गोप्य भेला

महासचिव पोखरेल समूहबाट अध्यक्षका आकांक्षी रहेका हरि रिजालले बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा गोप्य भेला गरेका हुन् ।