काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ । विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेट, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ । विश्वकप २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ । विश्वकपमा आयोजक तथा […]