गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुँजीगत खर्च बढाउन र चालू खर्च घटाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूमाझ बिहीबार पोखरामा प्रस्तुतः भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री अधिकारीले अनावश्यक चालू खर्च घटाई पुँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सीमित नराखी काम गर्न मन्त्री […]