एस्प्रेसो खिच्दै आएका साथीमध्ये एक कमल प्रसाईं यतिबेला वीर अस्पतालमा नाकको अप्रेशन गराइरहेका छन्। मनोहराको सुकुम्वासी बस्ती खाली गर्न गएका प्रहरी र सर्वसाधारण बीच तनाव भइरहेका बेला कमल आफ्नो सुरक्षा सावधानी अपनाउँदै पत्रकारिता गरिरहेका थिए।
लोकतन्त्र …
१६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पत्ति विरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ …
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा ७ जना नेतासँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले सम्बन्धित व्यक्तिहरूलाई ५ दिनभित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टिकरण पेश गर्न पत्राचार गर्ने निर्णय गरेको हो। स्पष्टीकरण माग गरिएका व्यक्तिहरूमा […]
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ । बुधबार बसेको अनुशासन समितिको वैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै ती नेताहरूसँग …
निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरी राष्ट्रिय पुँजीको विकास सम्भव नहुने बताएका छन् । बुधबार विराटनगरमा विराट व्यापार संघको २६औँ साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले निजी क्षेत्रलाई हतोत्साहित गर्ने कुनै पनि कार्यको प्रदेश सरकारले सधैँ […]